पार्टी फुटले ओलीको वाग्मती क्याम्पमा ड’ढेलो, ढ’ल्यो सरकार !
हेटौंडा — वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलवि’रुद्ध प्रदेशसभामा दर्ता भएको अविश्वासको प्रस्ताव सदनमा पेस भएको छ । प्रदेशसभाको आजको बैठकमा प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीबाट राजीनामा दिएका अरुणप्रसाद नेपालले अविश्वासको प्रस्ताव पेश गरेका हुन् । शुक्रबार दिउँसो १ बजे बसेको प्रदेशसभाको बैठकमा सभामुख सानुकुमार श्रेष्ठले सांसद् अरुण नेपाललाई मुख्यमन्त्री पौडेलवि’रुद्धको अविश्वासको प्रस्ताव सदनमा पेस […]