दु’खद ख’बर : कञ्चनपुरकी २४ वर्षीय स्टाफ नर्स चितवनमा यस्तो अ’वस्था’मा मृ’त फे’ला परिन् !

अपराध समाचार
SHARE

धनगढी – कञ्चनपुर घर भ एकी नर्स मृ त अवस्थामा फेला परेकी छिन्। चितवन भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्या न्सर अस्पतालमा कार्यरत २४ वर्षीय लक्ष्मी जोशी कृष्णनगर–५ स्थित आफ्नै डेरामा हिजो (सोमबार) झु ण्डिएको अवस्थामा फे ला परेकी हुन। घ टनाबारे अनुसन्धान भइरहेको प्रहरीले जना एको छ।

अस्पतालकी न र्सिङ इ न्चार्ज कविता पन्थीका अनु सार नर्स जोशी २ दिनअघिसम्म ड्यु टीमा गएकी थिइन। नर्स जोशी विगत डेढ वर्षदेखि अंको लोजी युनिटमा कार्यरत थिइन। उनको घर क ञ्चनपुरको भीमदत्त नगरपालि कास्थित भगतपुर हो। क्या न्सर अस्पतालले नर्स जो शीको नि धनप्रति दुःख व्यक्त गरेको छ।

राती मोबाईल प्रयोग गर्दा हुने हानीहरु छोटकरीमा

तौल बढ्ने

सुत्ने बेलामा मोबाईल फोन प्रयोग गर्नाले मेटाबलिज्म प्रोसेसमा असर पर्छ । जसले गर्दा हाम्रो तौल बढ्छ ।

समस्या समाधानमा कठीन

सुत्ने बेलामा मोबाईल प्रयोग गर्नाले हामी त थाक्छौ नै यसका साथै हाम्रो ब्रेन पनि थाक्ने गर्छ । जसका कारण कुनै पनि समस्याको सजिलै समाधान निकाल्न सकिदैन । हामीमा सोच्ने शक्तिको कमी हुन्छ ।

दिमागलाई असर

सुत्ने बेला मोबाईल फोनको प्रयोग गर्नाले दिमागलाई धेरै सोच्नु पर्ने हुन्छ । जसका कारण मेमोरी लसको समस्या पनि उत्पन्न हुन सक्छ ।

आँखामा प्रेशर

अंधेरोमा मोबाईल प्रयोग गर्नाले आँखामा धेरै प्रेशर पर्छ । जसले गर्दा आँखा रातो र कमजोर हुने समस्या हुन सक्छ । यसले आँखाको समस्या बढ्ने गर्छ ।

निन्द्रामा समस्या

यदि तपाँई मोबाईल छेउमा राखेर सुत्नुहुन्छ भनेपनि तपाईको लागी खतरा पनि छेउमै हुन सक्छ । मोबाईल छेउमा राख्दा नोटीफिकेशन अन अफ ,र भाईब्रेशनका कारण निन्द्रा गडबड हुन्छ । निन्द्रा पुरा भएन भने हामीलाई काम गर्न कठीन पर्छ ।

ध्यान दिन नसक्नु

मोबाईलको प्रयोग रातीमा गर्नाले फोकसमा समस्या हुन्छ । यसले हामीमा ध्यान दिने र सुन्ने समस्या उत्पन्न हुन्छ । डिप्रेसन यदि तपाई मोबाइल चलाईरहनु हुन्छ भने तपाईलाई डिप्रेसन भएको हुनसक्छ ।