ते’जा’ब आ’क्र’म’ण’बाट पी’डित बनेकी पवित्रा कार्की कार्की र वसन्ती परियारलाई आयल निगममा जागिर

राेचक-खबर समाचार
SHARE

काठमाडौं, नेपाल आयल निगमले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ते’जा’ब आ’क्र’म’ण’बाट पी’डित दुई महिलालाई एक वर्षका लागि रोजगारी दिएको छ । ते’जा’ब आ’क्र’म’ण’बाट पी’डित बनेकी साविक फूलबारी गाविस–३ ओखलढुङ्गाकी पवित्रा कार्की र नवलपरासीकी वसन्ती परियारलाई नि’र्वाह खर्च उपलब्ध गराउने गरी गत पुस १६ गतेदेखि का’मकाजमा लगाइएको निगमले जनाएको छ । ते’जा’व आ’क्र’म’णबाट पी’डित भई सामाजिक तथा म’नोवैज्ञानिक त्रा’सका साथ जीवन बाँ’चिरहेको आ’क्रान्त अवस्थामा उनीहरु निगमको सम्पर्कमा आएका थिए ।

उनीहरु दुवै जनाले क’मजोर आर्थिक र शरीरमा ते’जा’व’को ज’लनका कारण अन्य शा’रीरिक कार्य गर्न अ’समर्थ रहेको र जीवन नि’र्वाह तथा नियमित औ’षधिको जो’हो गर्न क’ठिनाइ भएको व्य’होरा खु’लाइ आफ्नो यो’ग्यताअनुसारको रोजगारीको व्यवस्था गरिदिन अनुरोध गरी निगममा निवेदन पेश गरेका थिए । ते’जा’वपी’डित दुवै जनालाई सा’माजिकीकरणमा सहयोग पु¥याइ क्षमता विकास गर्नसक्ने अवसर जु’टाइदिने तथा जी’वनयापन औ’ष’धो’पचारमा पु’नःउत्थान र सामाजिक अ’न्तर’घु’लन ग’राइ नि’जको आ’त्मबल बढाइ भविश्यमा आ’त्मनिर्भर बनाउने उद्देश्यका साथ रोजगार प्रदान गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।

उनीहरुलाई न्यूनतम् मासिक रु २० हजार पारिश्रमिक पाउने गरी कार्यालय सहयोगीको जि’म्मेवारी दिइएको उनले बताए । ते’जा’व पी’डितलाई एक वर्षको क’रार गरेर काममा लगाइएको उनको भनाइ छ । ते’जा’व पी’डि’तको आ’त्मब’ल ब’ढाउने र समाजमा आ’त्मसम्मानका साथ जीवन निर्वाह गर्न स’घाउ पुग्ने उद्देश्यले कामको अवसर दिइएको प्रवक्ता उपाध्यायले जानकारी दिए । निगमले पेट्रोलियम पदार्थको आयात, भण्डारण तथा बिक्रीवितरण व्यवस्थापनका अ’तिरिक्त सं’स्थागत सा’माजिक उत्तरदायित्व अन्तर्गत विविध सामाजिक तथा क’ल्याणकारी कार्य गर्दै आइरहेको छ ।

निगमले कोभिड–१९ रोकथाम तथा उपचार कोषमा रु ५० करोड सहयोग गरेको थियो । यस्तै निगमले खोटाङको हलेसी मन्दिरमा धर्मशाला निर्माण, ल’कडाउनका समयमा अ’पाङ्गता भएका तथा बे’सहारा व्यक्ति, बालगृह, वृ’द्धाश्रमलगायतलाई ए’लपी ग्यासको सि’लिण्डर उपलब्ध गराएर सा’माजिक उ’त्तरदायित्वअन्तर्गत सेवा पु¥याएको थियो ।

त्यसैगरी : मान्सी अग्रवाल १४ वर्षअघि कलकत्ताबाट नेपाल आइपुग्दा २१ वर्षकी मात्रै थिइन् । जब काठमाडौँमा ओर्लिइन् आसपासका पहाड र मनमोहक प्राकृतिक दृश्यले उनको मन लोभ्यायो । यहाँको चिसो मौसम र प्राकृतिक सौन्दर्यले यी भारतीय युवतीलाई आकर्षित गर्‍यो । त्यसो त, उनका पतिले सुरुका दिनहरुमै भक्तपुर दरबार स्क्वायर र अरु सम्पदा क्षेत्रतिर डुलाएका थिए ।

उनका पति, जो एक नेपाली युवक हुन् । तर त्यसबेला मान्सीलाई अनुभव भयो कि, यहाँ त गल्ली र गल्छेँडाहरुमा समेत जीवन्त संग्रहालय रहेछन् । उपत्याका बाहिरका मानिसको परम्परागत जीवन शैलीबाट त उनी यति धेरै प्रभावित भइन् कि, आङ नै सिरिङ्ग पार्ने खालको । ‘म मूल रुपमा कलकत्ताको मान्छे । जब म २१ वर्षकी थिएँ, नेपाली युवकसँग विवाह गरेँ ।
र नेपाल मेरो दोस्रो घर भयो । काठमाडौँ मेरो पति बसोबास गर्ने सहर । पछि म पनि उनीसँगै बस्न थालेँ । जसले मलाई मोहित बनायो,’ मान्सीले भनिन् । उनका पति काठमाडौँमै एक उद्यमी थिए । काठमाडौँमा पतिको साथ बस्न थालेपछि मान्सी उनीसँगै बार म्बार बाहिर घुम्न जान थालिन् । काठमाडौँका रेष्टुरेण्टहरु जानु उनलाई सामान्य नै भयो ।