बिहेभरी नाचेको नाचै, विदा भइन बेहुली ; खिर पुरी जस्तै भिडियो भाइरल गराइदिनुपरो भन्दै यसो भनिन(भिडियो सहित)

राेचक-खबर समाचार
SHARE

काठमाडौँ / अहिले सामाजिक संजालमा धेरै भिडियोहरु भाइरल भइरहेका छन अझ यो झन त मंसिरको महिना त्यस्मा पनि विवाहका भिडियोहरु त अति नै भाइरल भइरहेका छ्न । यहि मंसिर महिनामा देशमा ख्यातिप्राप्त कलाकार तथा प्रसिद्ध ब्यक्तित्वहरुले पनि धुमधाम संग विवाह गरे । यसैक्रममा प्रखर वक्ता रमेश प्रसाईं र समाजसेवी नन्दा सिंह संग विवाह गरे । त्यस्तै नायिका श्वेता खड्काको पनि विवाह भयो । श्वेताले धनगढीका बिजेन्द्र राउत संग विवाह गरेकी हुन । उनीहरूको विवाह पछिल्लो समय निकै नै चर्चामा बनेको थियो र अहिले पनि बनिरहेको छ ।

त्यस्तै अहिले पछिल्लो समयमा टिकटकमा पनि धेरै भिडियोहरु भाइरल भइरहेका छन । यो मंसिर महिनाभरी विवाहका भिडियोहरुले सामाजिक संजाल भरी रंगिएका छन । त्यस्तै टिकटकमा एउटि पस्चिमी समुदायकि महिलाले विवाहमा खिर पुरि खाने भन्ने टिकटिक निकै नै भाइरल बन्यो ।त्यस्तै अहिले यो भिडियो पनि निकै नै भाइरल बनिरहेको छ । उक्त भिडियो २४ घण्टामै १० लाख भन्दा बढी हेरिएको थियो । अब प्रस्तुत छ उक्त भिडियो ।
उक्त भाइरल भिडियो हेर्न तल क्लिक गर्नुहोला ।

त्यसैगरी : गुप्तेश्वर महादेवको विशाल गुफाभित्र महादेव, चन्द्रमा, गणेश, शिवजी, सप्तऋषि, महादेवको शिर र कछुवालगाइत थुप्रै आकृति देख्न सकिन्छ । त्यसमध्ये डेढ फिट उचाइको शिलालाई गुप्तेश्वर महादेव भन्ने गरिन्छ । गुफाभित्रको विशाल शिलाबाट चौबीसै घण्टा तपतप पानी चुहिरन्छ । गुफा पस्ने र निस्कने ठाउँमा गार्ई आकारको शिला टाढैबाट प्रस्ट देख्न सकिन्छ । गुप्तेश्वर महादेव विसं १७२६ सालमा पत्ता लागेको हो भन्ने विश्वास गरिइएको छ।

अर्खौलेका स्थानीय बुढापाकाका अनुसार सोही ठाउँका सुवोध राईको एउटा ब्याउन लागेको गार्ई उसबेला गोठबाटै हराएको थियो । गोठबाटै हराएको गार्ई खोज्दाखोज्दै महिनौँ बित्यो । अहिलेको गुप्तेश्वर महादेव गुफा पारिपट्टि थियो सुवोधको गार्ई गोठ । सुवोधले धेरै दिनपछि गार्ईको गोठनजिकैको खेतमा आफ्नो गार्ईले धान खाइरहेको सपना देखेका थिए । उज्यालो भएपछि सुवोध त्यहाँ पुग्दा गार्ईले धान खाइरहेको देख्दा तीनछक परेका थिए । सपनामा देखेको गार्ईले विपनामा धान खाइरहेको देख्दा अचम्म लाग्नु अस्वाभाविक भने होइन् ।