संसद पुनःस्थापनाको फैसला सुनाएर प्रधानन्यायाधीश राणा अकस्मात अमेरिका उडे, यस्तो छ ‘एमसीसी’ पास गर्ने भयङ्कर खेल ! (भिडियोसहित)

राष्ट्रिय समाचार
SHARE

काठमाडौँ  / ‘संसद पुनःस्थापना झेल हो, एमसीसी पास गर्ने ठूलो खेल हो। स्वतन्त्र नागरिक समाजका संयोजक हेम विक्रम सिलवालले जनताले व्यापक वि’रोध गर्दै खारेजीको माग गर्दै आएको अमेरिकी सहयोग नियोग एमसीसी पास गर्ने शर्तमा संसद पुनःस्थापना भएको आ’रोप लगाएका छन् ।

एक अनलाइन टेलिभिजनसँगको कुराकानीमा संयोजक सिलवालले पश्चिमा शक्तीले अब नेपालमा खेल्ने मौका पाउने पाउने र त्यो भनेको एमसीसी पास गराउने षडयन्त्रका साथ संसद पुनःस्थापना गरिएको गम्भीर आ’रोप लगाएका हुन् ।

सर्वोच्च अदालतले संसद पुनःस्थापनाको फैसला गरेको २४ घण्टा नबित्दैँ प्रचण्ड नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनालले संशोधन गरेर एमसीसी पास हुन्छ भनी दिएको अभिव्यक्ती दिएको बताउदैँ संशोधन गरेर एमसीसी पास गर्ने हैसियत नेपालको नभएको सिलवालले ठोकुवा गरे ।

नेपालमा एमसीसी पास भए पशि्चमाहरुले नेपाललाई धुलोपिठो बनाउने बताए ।

हिजो संसद पुनःस्थापना गरेर प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आज संयुक्त राज्य अमेरिका उडेकोबारे उनले गम्भीर आप’त्ती प्रकट गरे ।
भिडियोमा हेर्नुहोस्

प्याजको रस : प्याजको रस निकालेर टाउको छालामा लगाएर २५–३० मिनेट त्यत्तिकै छाडिदिनुहोस् । कपालले सोसोस् भन्नका लागि टाउकोलाई तौलियाले छोप्नुहोस् । त्यसपछि सेम्पोले कपाल राम्ररी धुनुहोस् ।

प्याजका साथ बियर : बियरले कपाललाई प्राकृतिक रुपमा चमकदार बनाउँछ । प्याजको रसलाई बियरमा मिसाएर लगाउनाले कपाल बढ्नुका साथै यसले कण्डिसनरको पनि काम गर्छ । कपाल लामो बनाउनु छ भने यो उपायलाई सातामा दुईपटक प्रयोग गर्नुहोस् ।

प्याज र नरिवलको तेल : नरिवलको तेलका साथ प्याजको रसलाई मिसाएर लगाउनाले कपालको विकासमा मद्दत गर्छ र कपाललाई पोषण पनि दिन्छ । प्याजको रसलाई तेलका साथ मिसाएर कपाल मसाज गर्नुहोस् । फेरि एक तौलियाले छोप्नुहोस् । यसबाट टाउकाको मृत कोशिकालाई हटाउन मद्दत गर्छ । जसबाट कपाल बढ्छ ।

प्याजका साथ मह : कपालको विकासका लागि यो निकै प्रभावकारी घरेलु उपाय हो । यसका लागि प्याजको पेष्ट बनाएर त्यसमा केही थोपा मह मिलाउनुहोस् । यो पेष्टलाई कपाल कम भएको भागमा लगाउनुहोस् ।

प्याजका साथ कागती : कागती र प्याजको रसको प्रयोगले कपालको विकासमा मद्दत गर्छ । कागतीको रसले टाउकाको छाला अर्थात् स्काल्पलाई सफा गर्न मद्दत गर्नुका साथै कपाल झर्न पनि रोक्छ।

प्याज र अण्डाको सेतो भाग : अण्डा कपालका लागि निकै फाइदाजनक हुन्छ । लामो कपाल बनाउन चाहनेहरुका लागि प्याज र अण्डाबाट बनेको हेयरप्याक निकै लाभकारी हुन्छ । यो प्याक बनाउनका लागि प्याजको रसमा अण्डाको सेतो भाग मिसाउनुहोस् ।

यसलाई आधा घण्टासम्म कपालमा लगाएर शेम्पु लगाएर नुहानुहोस् । प्याजको रसबाट बनेको हेयरप्याकको प्रयोगले सजिलै कपाल लामो र चमकदार बनाउछ । साथै, कपाल झर्ने समस्या पनि कम हुन्छ । तर, याद गर्नुहोस् एकपटकमा एउटा उपाय मात्र प्रयोग गर्नुहोस् ।