हातखुट्टै चल्न छाडे,आँखा बन्द भो,शरीर कु’हिएर ग’नाउन थाल्यो ,छोराछोरीले हेरेनन्,श्रिमानले अर्कै बिहे गरे (भिडियो हेर्नुस्)

राेचक-खबर समाचार

दुई सन्तानकि आमा मिनकुमारि राइ जसका दुबै हात खुट्टा निष्कृय छन् बिल्कुलै चल्दैनन् अझ भनौ प्यारालाइसिस भए जस्तो नै देखिन्छ ।त्यति मात्रै हैन बिरामले च्या’पि रहदा सुरुवाति चरणमा त आँखा पनि देख्दैथिइन तर पछिपछि ती आखाहरु पनि बन्द भए बिल्कुलै देख्न छाडिन् ।

धन हुदा सबै मेरा नहुदा तेरा न मेरा भनेजस्तै यस्ति बिरामि श्रीमती अनि आमा जो दुई सन्तानलाइ जन्म दिएकि थिइन ।अहिले न श्रिमानले सम्झिन्छन् नत छोराछोरीले नै ।शरीर समेछ पछाडि पट्टिको भागबाट कु’हिदै गएको रहेछ अझ हड्डि समेत छर्लङ्ग देखिने भएको रहेछ ।

श्रिमानले त कान्छि श्रिमतिसगै बस्दा रहेछन् ।सगै जिउने सगै म`र्ने बाचा गरेका ती श्रिमानले आफ्नै श्रिमतिको दु’र्गतिलाइ अवसर ठानेर अन्यत्र विवाह गरेर बस्नु साचै नि’न्दनिय छ । श्रीमान तिमिलाइ तिम्रि श्रिमतिको आशुले पाप मात्रै हैन श्रा’प लाग्नेछ ।छोराछोरी तिमिहरुले आमालाइ जुन व्यवहार गरिरहेका छौ त्यो तिम्रा सन्तानहरुले तिमिहरुलाइ नगर्लान भन्न सकिन्न ।

हेर्नुस् भिडियोमा :

यो पनि पढ्नुस

भगवानका तीन रूप मध्ये विनाशकर्ताका रूपले चिनिने भगवान शिव हिन्दु धर्मका प्रमुख देवताहरू मध्ये एक हुन् । हिन्दु धर्मका विभिन्न सम्प्रदायहरू मध्ये शैव सम्प्रदायका अनुयायीहरू शिवलाई आफ्नो प्रमुख देवता मान्छन् र त्यसै अनुसार उनलाई महादेव, परमेश्वर आदि नामले सम्बोधन गर्दछन् ।

शिवलाई प्रायजसो शिव लिङ्गको रूपमा पनि पुज्ने गरिन्छ । तर, भगवान् शिव जन्मिएका होइनन् प्रकट भएका हुन् भन्ने मान्यता रहिआएको छ, जुन सायदैलाई मात्र थाहा हुन् सक्दछ । पुराणहरूमा भगवान् शिवको उत्पत्ति बारेको केही प्रसंगहरु पाइन्छ । जसलाई आज हामी चर्चा गर्नेछौँ ।

हिन्दु धर्मग्रन्थ विष्णु पुराणका अनुसार, भगवान् ब्रह्मा, भगवान् विष्णुको नाभि अथवा नाइटो कमलबाट उत्पत्ति भएका हुन् भने भगवान् शिव विष्णुको शिरको तेजबाट उत्पन्न भएका हुन् । जसकारण उनी सधैँ योगमुद्रामा रहन्छन् । एक पटक जब भगवान् विष्णु र ब्रह्मा अहंकारमा परेर आफूलाई श्रेष्ठ बताउँदै झगडा गर्न थाले तब बलिरहेको एक खम्बाबाट भगवान् शिव प्रकट भएका थिए ।

एक कथा वर्णन गरिएको पाइन्छ । जस अनुसार ब्रह्मालाई एक बालकको आवश्यकता थियो । जसकारण उनले तपस्या गरे । तब अचानक ब्रह्माको काखमा एक बालक प्रकट भए । जो रुँदै थियो । जब सो बालकलाई ब्रह्माले रुनुको कारण सोधे ।

तब त्यो बालकले आफ्नो नाम नभएका कारण रोएको बताए । त्यसपछि भगवान् ब्रह्माले उक्त बालकको नाम ‘रुद्र’ राखे जसको अर्थ हुन्छ ‘रुनेवाला’ । भगवान् ब्रह्माले सो नाम दिएर पनि शिवजी चुप लागेनन् त्यस पश्चात् ब्रह्माले बालकलाई चुप राख्न ८ नाम भने । रुद्र, शर्व, भाव, उग्र, भीम, पशुपति, ईशान र महादेव । जसलाई पृथ्वीमा लेखिएको मान्यता छ ।