Breaking…अचानक ! शान्ता चौधरीको स्वास्थ्यमा ग’म्भीर स’मस्या आईसीयुमा भर्ना

समाचार
SHARE

२४ असोज, काठमाडौं । को’रोना भा’इरसबाट सं’क्रमित नेकपा संसदीय दलकी सचेतक शान्ता चौधरीलाई आईसीयुमा सारिएको छ । चौथो दिनमा पनि केही सुधार नआएपछि चौधरीलाई गएरातिदेखि आइसीयूमा सिफ्ट गरिएको उनको सचिवालयले जनाएको छ । चौधरीको उपचार बीर अस्पतालमा हुँदै आएको छ । उनले यसअघि आफूलाई श्वास फेर्न गाह्रो भएकाले फोन नगरिदिन सामाजिक सन्जालमार्फत् आग्रह गरेकी थिइन् ।

चौधरीमा यही असोज १९ गते को’रोना सं’क्रमण पुष्टि भएको थियो । उनमा को’रोनाको लक्षण देखिएको थियो ।

शान्ता चौधरी स्तन क्या’न्सर’बाट समेत पी’डित भएकी थिइन् । उनले क्यान्सरको उपचार भारतको नयाँदिल्लीमा गराएकी थिइन् । क्या’न्सर रो’गको उपचारका लागि सरकारले दिएको पाँच लाख रकम बचेपछि उनले सरकारलाई नै फिर्ता गरेकी थिइन् । onlinekhabar.comबाट

त्यस्तै,नेपालमा को’रोना स’क्रमितको संख्या १ लाख नाघेको छ । पछिल्ला केहि दिनयता संघीय राजधानी काठमाडौँ सहित देशैभर को’रोना सं’क्रमितको संख्या ह्वा’त्तै बढेको छ । दिनप्रतिदिन को’रोना स’क्रमितको संख्या बढीरहँदा यता सरकारले भने अर्को क’डा चे’तावनी दिएको छ ।

सरकारले को’रोना पोजेटिभ भएका व्यक्तिहरु बाहिर हिँडडुल गरेको पाइए ६ महिनासम्म जे’ल स’जाय हुने चे’तावनी दिएको छ । सं’क्रामक रो’ग ऐन अनुसार पोजेटिभ देखिएमा ६ महिनाको जेल स’जाय हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. गौतमले बताए । यसका लागि अनुगमनमा सहयोग गर्न घर परिवार र छिमेकीलाई मन्त्रालयले अनुरोध गरेको छ ।

का’रवा’हीका लागि गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालयलाई सूचना दिइएको उनले बताए । दशैं तिहारमा भि’ड’भा’ड नगर्न पनि मन्त्रालयले आग्रह गरेको छ । अनलाइन वा फोनबाट नै यो वर्षको दशैं तिहारमा आशिर्वाद लिन उनले आग्रह गरे ।

त्यस्तै,लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा का’नुनमन्त्री कुलप्रसाद केसीलाई को’रोना सं’क्रमण पुष्टि भएको छ। आज बिहान लुम्बिनी प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा को’रोना पाेजेटिभ देखिएको स्वकीय सचिव पवन कुँवरले पुष्टि गरे।

सामान्य रुघाखोकी लागेर स्वास्थ्यमा स’मस्या देखिएपछि आज बिहान द्रुत स्वाब परीक्षणमार्फत उनको पिसिआर परीक्षण गरिएको थियो। को’रोना पुष्टि भएपछि उनी अहिले मन्त्रालयकै निवासमा होम आइसोलेसन बसेका छन्।

मन्त्री केसीलाई को’रोना सं’क्रमण पुष्टि भएसँगै अन्य हाई प्रोफाइलका व्यक्तिहरू पनि जो’खिममा परेका छन्। गत मंगलबार मात्रै प्रदेशसभा बैठकमा सहभागी भएका केसीलाई सं’क्रमण भएपछि अन्य सहभागीहरूमा पनि सं’क्रमणको जो’खिम बढेको हाे। बैठकमा सहभागी मुख्यमन्त्री शंकर पोखरेललगायत सरकारका मन्त्रीहरू, सभामुख, उपसभामुख, प्रदेशसभा सदस्य, कर्मचारी, सुरक्षाकर्मी तथा सञ्चारकर्मीहरु समेत बैठकमा सहभागी थिए।