बि’रामी दाजुलाई किड्नी दिन भाइले गरे दे’ह’ त्याग, कोठा खोलेर हेर्दा भेटियो यस्तो ‘नोट’ लेखेको थियो यस्तो भावुककुरा

राेचक-खबर समाचार
SHARE

भारतको गुजरात राज्यस्थित एक विद्यार्थीले दाजुको ज्या’न बचाउनका लागि आफ्नो ज्या’न नै दिएका छन् । १९ वर्षीय नैतिक तन्देल आफना बि’रामी दाजुलाई कि’ड्नी दान गर्न चाहन्थे ।यसका लागि शनिवार उनले अस्पतालको कोठामा झु ‘न्डि एर आ ‘त्मह ‘त्या गरे । तर उनको यो बलिदान चिकित्सकहरुका कारण काम लाग्न सकेन । चिकित्सकहरुले दाजुको शरिरमा प्रत्यारोपण गर्न नमान्दा उनको मृगौला खेर गएको छ ।

यसमा मृ ‘तक नैतिकले दाजु कनिषलाई मृगौला दान गर्ने इच्छा जनाएका थिए । नैतिकले नोटमा लेखेका थिए ‘दाजुलाई कि’ड्नी दान गर्न चाहन्छु । यसैले आफ्नै खुसीले ज्या न दिँदैछु । यसमा कसैको हात छैन र मेरो आ’ त्मह ‘त्याबारे कसैलाई नसोध्नुहोला ।’

उनले नोटमा अगाडि लेखेका छन्, ‘किड्नी दाजुलाई प्रत्यारोपण गरिदिनुहोला । बाकी शरिर कुनै आवश्यक परेको स्थानमा दिनुहोस ।’ नैतिक गुजारतको वलसाडस्थित पारदीका बासिन्दा थिए । उनी गुजरातकै वरनामामा बाबरिया इन्स्टिच्युट अफ टेक्नोलोजीमा सेकेन्ड इयरका विद्यार्थी थिए।

२५ जुनबाट तेस्रो वर्षको पढाई थाल्ने तयारीमा थिए । नैतिकका पिता अवकाशप्राप्त कर्मचारी हुन् । आमा भने गृहिणी हुन् । परिवारका साँझ फोनमा नैतिकसँग कुरा भएको थियो । फोनमा कुरा हुँदा उनले कुनै प्रकारको त’नाव प्रकट गरेका थिएनन् ।

जानकारी अनुसार नैतिकका दाजु पछिल्लो कयौँ दिनदेखि बि’रामी थिए । उनका दुवै मृगौला फेल भएका थिए । त्यहीकारण उनी डाइलिसिस गरिरहेका थिए । समाचार अनुसार नैतिकले दाजुको यो पी’डा देख्न सकेका थिएनन् ।

उनले दाजुलाई किड्नी दान गर्ने योजना बनाएका थिए । त्यसैले उनले अस्पतालको कोठा बन्द गरेर आ ‘त्मह’ त्या गरे । नैतिकको इच्छा अनुसार परिवारजनलले जिल्लाको एसएसजी अस्पताललका डाक्टरसँग किड्नी ट्रान्सप्लान्टका लागि सहयोग मागे ।

राती मोबाईल प्रयोग गर्दा हुने हानीहरु छोटकरीमा

तौल बढ्ने

सुत्ने बेलामा मोबाईल फोन प्रयोग गर्नाले मेटाबलिज्म प्रोसेसमा असर पर्छ । जसले गर्दा हाम्रो तौल बढ्छ ।

समस्या समाधानमा कठीन

सुत्ने बेलामा मोबाईल प्रयोग गर्नाले हामी त थाक्छौ नै यसका साथै हाम्रो ब्रेन पनि थाक्ने गर्छ । जसका कारण कुनै पनि समस्याको सजिलै समाधान निकाल्न सकिदैन । हामीमा सोच्ने शक्तिको कमी हुन्छ ।

दिमागलाई असर

सुत्ने बेला मोबाईल फोनको प्रयोग गर्नाले दिमागलाई धेरै सोच्नु पर्ने हुन्छ । जसका कारण मेमोरी लसको समस्या पनि उत्पन्न हुन सक्छ ।

अंधेरोमा मोबाईल प्रयोग गर्नाले आँखामा धेरै प्रेशर पर्छ । जसले गर्दा आँखा रातो र कमजोर हुने समस्या हुन सक्छ । यसले आँखाको समस्या बढ्ने गर्छ ।

निन्द्रामा समस्या

यदि तपाँई मोबाईल छेउमा राखेर सुत्नुहुन्छ भनेपनि तपाईको लागी खतरा पनि छेउमै हुन सक्छ । मोबाईल छेउमा राख्दा नोटीफिकेशन अन अफ ,र भाईब्रेशनका कारण निन्द्रा गडबड हुन्छ । निन्द्रा पुरा भएन भने हामीलाई काम गर्न कठीन पर्छ ।

ध्यान दिन नसक्नु

मोबाईलको प्रयोग रातीमा गर्नाले फोकसमा समस्या हुन्छ । यसले हामीमा ध्यान दिने र सुन्ने समस्या उत्पन्न हुन्छ । डिप्रेसन यदि तपाई मोबाइल चलाईरहनु हुन्छ भने तपाईलाई डिप्रेसन भएको हुनसक्छ ।