कम्फरटेबल सरकार बनाउन खोज्ने प्रचण्ड असफल, जसपा र कांग्रेसले गरे ओलीको पक्षम यस्तो निर्णय !
काठमाडौं – आफ्नै नेतृत्वमा सरकार बनाउन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले थालेको पहलको पहिलो गाँसमै ढुंगा परेको छ । नयाँ सत्ता समीकरणका लागि निर्णायक मानिएको जनता समाजवादी पार्टी जसपा नेपालले कांग्रेस नेतृत्वमा तत्काल सरकार बन्न सम्भव नरहेको स्पष्ट पारेको छ । बूढानीलकण्ठस्थित आफ्नै निवासमा कांग्रेस सभापति देउवाले आफ्नो नेतृत्वमा सरकार बनाउने विषयमा नेकपा माओवादी केन्द्र […]
Continue Reading