रक्सीले छेउ भित्तो गर्दै हलमा छिर्नेलाई संविधानमा के लेखिएको थाहा हुँदैन : गगन थापा
काठमाडौँ / नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी ओलीको कदम संविधान बाहिरको भएको बताएका छन्। संविधानमा बहुमत प्राप्त प्रधानमन्त्रीले संसद वि’घटन गर्न नसक्ने उल्लेख गर्दै उनले संसद बि’घटनको प्रस्तावलाई प्रधानमन्त्री ओलीको ‘सनकीपन’को संज्ञा दिए। बुटवल आयोजित विरोधसभामा थापाले संविधानको रक्षा र प्रधानमन्त्रीको कदमलाई ठिक ठाउँमा ल्याउनका लागि नेपाली कांग्रेसले सडक आन्दोलन गरिरहेको बताए। ‘कमजोर […]
Continue Reading