पैसा कमाउन नसकेर त’नावमा हुनुहुन्छ ? एक मुट्ठी चामलबाट यसरी पाउनुहोस् चमत्कारीक लाभ

काठमाडौँ । हिन्दू धर्ममा धानचामलको विशेष महत्त्व छ । नामकरण संस्कारदेखि लिएर अन्तिम संस्कारसम्म चामलको उपयोग हुन्छ । चामलसँग सम्बन्धित केही उपाय यस्ता छन् जसले तपाईंका सबै समस्या हटाउँछन् । कुनै पनि शुभ मुहूर्त वा पूर्णिमाको अवसरमा बिहान छिटो उठेर नुहाइधुवाइ गरेर बेसार वा केसरले चामलका दाना रंगाउनुस् । चामलको दाना सग्लो हुनुपर्छ । त्यसपछि […]

Continue Reading

सपनामा नागदेवताको दर्शन पाउनु भयो भने ,यस्ता हुन्छन संकेतहरू ॐ लेखेर एक Share गर्नुस अधुरो काम बन्नेछ।

सर्प र मानवको सम्बन्ध मानव सृष्टिको प्रारम्भिक कालदेखिनै चलिआएको छ। सर्पसंग सम्बन्धित कथाहरु, हिन्दु धर्मशास्त्र तथा पौराणिक कथाहरुमा समावेश भएका छन्। हिन्दु शास्त्र अनुसार सर्पलाई पूजा योग्य जनावर मान्ने गरिन्छ र हरेक वर्ष नागपंचमीमा विशेष पूजा गर्ने गरिन्छ।भगवान शिवले आफ्नो गलामा साँप बेरेको समेत देख्न सकिन्छ ,जुन हेर्दा हामीले साँपको धार्मिक महत्व समेत बुझ्न सक्छौ। […]

Continue Reading

७ सय वर्ष पुरानो गणेशको मूर्ति, जसलाई ३ लाखले पूजा गर्छन्

काठमाडौँ  / हिन्दूहरुका भगवान गणेशको एक अनौठो मूर्ति इन्डोनेसियाको माउन्ट ब्रोमोमा भेटिएको छ । त्यसो त, इन्डोनेसियामा हिन्दु धर्मको प्रभाव रहँदैआएको छ । तर उक्त गणेशको मूर्ति ७ सय वर्ष पुरानो भएको बताइन्छ । ज्वालामुखी माउन्ट ब्रोमोको मुहानमा स्थापनादेखि नै उस्तै अवस्थामा रहँदैआएको भारतीय मिडिया दैनिक भास्करले उल्लेख गरेको छ । इन्डोनेसियामा १ सय ४१ […]

Continue Reading

ज्योतिषी शास्त्र अनुसार कुन बार जन्मने मानिसको स्वभाव कस्तो ?

सात दिनमा सात बार पर्दछन् र हरेक बारकाे कारक ग्रह अलग अलग हुन्छन् । आइतबारको कारक ग्रह सूर्य हो भने सोमबारको चन्द्र, मंगलबारकाे मंगल, बुधबारको बुध, बिहीबारको वृहस्पति, शुक्रबारको शुक्र र शनिबारको कारक ग्रह शनि हो । ज्योतिषी शास्त्रका अनुसार व्यक्तिको जन्म जुन बार हुन्छ, त्यस बारको कारक ग्रहको प्र भाव सम्बन्धित व्यक्तिको स्वभाव र […]

Continue Reading

ब्रह्मा र विष्णुले झ’गडा गर्दा जन्मिए भगवान शिव !

हिन्दूहरुको महान पर्व शिवरात्रि नजिकिदैँ छ । यस वर्षको शिवरात्रि फागुन २० गते परेको छ ।  नेपाल, भारत लगायत हिन्दू धर्मावलम्बि रहेका विश्वका धेरै देशमा शिवरात्रि पर्व मनाइने गरिएको छ । हिन्दूधर्मका एक महत्वपूर्ण देशता भगवान शिवको विशेष पूजा अर्चना र आराधना गरि यो पर्व मनाइने गरिएको छ । भगवान शिवको उत्पति  भगवान शिव जन्मिएका […]

Continue Reading

मंगलबार: यी मन्त्र जपेर गर्नुहोस् गणेश भगवानको पूजा, इच्छा पुरा हुनेछ !

आज मंगलबार । हिन्दु धर्म अनुसार हरेक साताको हरेक एकदिन कुनै भगवानको नाममा ब्रत बस्ने गरिन्छ । त्यसैगरी आज मंगलबार पनि धेरैजना गणेश भगवानको प्रार्थना गरि ब्रत बस्ने दिन । सबै किसिमका सुख प्राप्त गर्न, रक्तविकार शमन गर्न, शत्रुदमनका निम्ति, स्वास्थ्य रक्षार्थ तथा पुत्र प्राप्तिका लागि मङ्गलबारको ब्रत एकदमै उत्तम मानिन्छ । यो ब्रत शुक्ल […]

Continue Reading

ॐ लेखेर पूरा हेर्नुहोस !ॐॐॐ आज तपाईको भाग्य कस्तो छ ?

वि.सं.२०७७ साल कार्तिक ०३ गते । सोमबार । ईश्वी सन् २०२० अक्टोबर १९ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४२ । आश्विन शुक्लपक्ष । तिथि– तृतीया,३१ घडी ४४ पला,बेलुकी ०६ बजेर ४८ मिनेट उप्रान्त चतुर्थी । नक्षत्र–विशाखा,१२ घडी ३२ पला,बिहान ११ बजेर ०७ मिनेट उप्रान्त अनुराधा […]

Continue Reading

यो वर्षको माघे संक्रान्ति निकै फलदायी, दुर्लभ पञ्चग्रह योग परेकाले यी राशिलाई हुनेछ शुभ

काठमाडौँ । यो वर्षको माघे संक्रान्ति निकै फलदायी रहेको छ। यस दिन मकर राशिमा पाँच ग्रह एकै साथ रहेने भएका कारण निकै फलदायी मानिने ज्योतिषशास्त्रीले बताएका छन्। साथै यो दिन दानको पनि विशेष महत्व हुने गर्छ। पण्डित मशेष तिवारीका अनुसार मकर सक्रान्तिमा देवताको दिनको उदय हुने र पर्वको रात मानिने गरिन्छ। सर्य मकर राशिमा प्रवेश […]

Continue Reading

कालिन्चोक भगवती मन्दिरमा दर्शन गर्न जाँदा एक महिलाको मृ’त्यु, मृ’त्यु हुनुको कारण यस्तो

काठमाडौ । दोलखाको कालिञ्चोक भगवती मन्दिरमा दर्शनका लागि गएकी एक महिलाको मृत्यु भएको छ । दोलखाको प्रसिद्ध धार्मिकस्थल कालिञ्चोकमा दर्शन गर्न गएकी मकवानपुर जिल्ला फापरबारीकी सम्झना रोका मगरको आज मृ’त्यु भएको हो । ३३ वर्षीया सम्झनाको मृ’त्यु भएको खबर जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । दर्शन गर्न कालिञ्चोकको कुरीबजार पुगेको र सामान्य बिरामी भई […]

Continue Reading

आइतबारका दिन यस्ता काम गर्नुस् मिल्नेछ सफलता

शास्त्रले मानिसको जीवन पद्धतिका विषयमा सवै जानकारी दिएको हुन्छ । कुन दिन के काम गर्ने ? के गर्दा जीवनमा सफलता मिल्छ ? के कस्ता काम गर्नुहुँदैन ? लगायतका यावत विषयमा धर्मशास्त्रमा सविस्तार वर्णन गरिएको पाइन्छ । जसले मानव जीवनलाई संस्कारी बनाएको हुन्छ । आज आइतबार । ज्योतिष शास्त्रमा आइतबारका दिन केही महत्वपूर्ण कार्य गर्नाले उसले […]

Continue Reading