पार्टी फुटले ओलीको वाग्मती क्याम्पमा ड’ढेलो, ढ’ल्यो सरकार !

हेटौंडा — वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलवि’रुद्ध प्रदेशसभामा दर्ता भएको अविश्वासको प्रस्ताव सदनमा पेस भएको छ । प्रदेशसभाको आजको बैठकमा प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीबाट राजीनामा दिएका अरुणप्रसाद नेपालले अविश्वासको प्रस्ताव पेश गरेका हुन् । शुक्रबार दिउँसो १ बजे बसेको प्रदेशसभाको बैठकमा सभामुख सानुकुमार श्रेष्ठले सांसद् अरुण नेपाललाई मुख्यमन्त्री पौडेलवि’रुद्धको अविश्वासको प्रस्ताव सदनमा पेस […]

Continue Reading

प्रचण्ड र बाबुरामबीच गोप्य छलफल

काठमाडौं- प्रतिनिधि सभा वि’घटनवि’रुद्ध आन्दोलन गरिरहेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराईबीच गोप्य छलफल भएको छ । लामो समयको अन्तरालमा भएको छलफलमा उनीहरूले पछिल्लो राजनीतिक घ’टनाक्रम र केपी ओलीको कदममा कसरी मिलेर अघि बढ्नेबारे छलफल भएको छ। उनीहरूबीच ओलीवि’रुद्ध शक्ति केन्द्रित गर्ने […]

Continue Reading

प्रधानन्यायाधीशले पनि निकाले प्रधानमन्त्रीबाट ओलीको राजिनामा …

काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा प्रधानमन्त्रीको राजीनामाले स्थिर सरकार हुन्छ त भन्दै प्रश्न गरेका छन्। संवैधानिक इजलासमा प्रतिनिधिसभा वि’घटनको निवेदनमाथि बहस क्रममा एक अधिवक्ताले स्थिर सरकारको परिकल्पना संविधानले गरेको भनी तर्क गरेपछि राणाले उक्त प्रश्न गरेका हुन्।अधिवक्ता गुणराज घिमिरेले संविधानको धारा ७६ ले वि’घटनको परिकल्पना नगरेको र संविधान निर्माणको क्रममा स्थिर सरकारको परिकल्पना गरेको भनेका […]

Continue Reading

रक्सीले छेउ भित्तो गर्दै हलमा छिर्नेलाई संविधानमा के लेखिएको थाहा हुँदैन : गगन थापा

काठमाडौँ  / नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी ओलीको कदम संविधान बाहिरको भएको बताएका छन्। संविधानमा बहुमत प्राप्त प्रधानमन्त्रीले संसद वि’घटन गर्न नसक्ने उल्लेख गर्दै उनले संसद बि’घटनको प्रस्तावलाई प्रधानमन्त्री ओलीको ‘सनकीपन’को संज्ञा दिए। बुटवल आयोजित विरोधसभामा थापाले संविधानको रक्षा र प्रधानमन्त्रीको कदमलाई ठिक ठाउँमा ल्याउनका लागि नेपाली कांग्रेसले सडक आन्दोलन गरिरहेको बताए। ‘कमजोर […]

Continue Reading

एकाएक देशमा हुदैछ उथल पुथल यस्ताे छ भित्रि तयारी

काठमाडौँ / समाजवादी पार्टीले प्रतिनिधिसभामा सप्तरी १ बाट निर्वाचित सांसद सूर्यनारायण यादवलाई राजीनामा फिर्ता लिन द’बाब दिएको छ । पार्टीलाई जानकारी नदिई यादवले सोमबार सभामुख कृष्णबहादुर महरासमक्ष राजीनामा दिएका थिए । उनले स्वास्थ्यको कारण देखाउँदै राजीनामा दिएका हुन्। समाजवादी पार्टीका प्रमुख सचेतक उमाशंकर अरगरियाले उनलाई राजीनामा फिर्ता लिन आग्रह गरेको बताए । ‘स्वास्थ्यमा समस्या परे उपचारका लागि बिदा […]

Continue Reading

ओलीका विश्वासपात्र यी नेताको अर्वौ सम्पतिको खुलासा , : काठमाडौँ मै २३ आना जग्गामा महल

काठमाडौँ  / हाल उपप्रधानमन्त्री रहेका ईश्वर पोखरेल तत्कालीन नेकपा मालेमा रहँदा ०४४ सालताका भूमिगत थिए । भूमिगत छँदै पोखरेलले केन्द्रीय समितिको एउटा बैठकमा काठमाडौंको कोटेश्वरमा आफ्नो घडेरी रहेको बताए । पोखरेलको यसबेला काठमाडौंको टोखा नगरपालिका वडा नं. ६ मा २३ आना जग्गामा बनेको तीन तले घर छ । धापासीको घर जग्गा उनकी श्रीमती मिरा ध्वंजु […]

Continue Reading

यी आधा दर्जनमन्त्रीको पद चै’ट बाहिरीयो येस्तो खुलासा !

काठमाडौं – दुई बर्षे मापदण्ड अनुसार मन्त्रिपरिषद् पुर्नगठनको तयारी गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले पुर्व माओबादी खेमा सहितका मन्त्री हरुलाई बिदाई बर्ने र नयाँलाई ल्याउने तयारी गरेका छन्।दुई बर्षे मापदण्ड अनुसार योगेश भट्टराई, घनश्याम भुषाल, वसन्त नेम्वाङ, शिवमाया तुम्बाहाम्फेको पद मात्रै सुरक्षित हुने छ। स्वास्थ्यमन्त्री भानुभक्त ढकाल पनि झण्डै दुई वर्ष मन्त्री भइसकेका छन् । […]

Continue Reading

मुख्यमन्त्री शेरधन राईको से’क्सी आँखा उनकी हुनेवाला श्रीमतिलाई मन पर्छ, यस्तो सुनाइन् बिहेपछिको हनिमुन योजना (भिडियो हेर्नुहोस्)

काठमाडौँ  / प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको बिहेले अहिले चर्चा पाएको छ । उनकी हुनेवाला श्रीमतिको सौन्दर्य र उमेर अन्तर पनि चर्चाको बिषय हो । ५० बर्षको उमेरमा बिहे गर्न लागेका मुख्यमन्त्री राइकी हुनेवाला श्रीमतिको उमेर भने २३ बर्षको मात्र भएको बताइन्छ । ज्याङ्मु शेर्पा मोडेल समेत हुन् । उनले सनु २०१८ मा दिएको […]

Continue Reading

अन्तत: ओलीको बहुमत प्रचण्ड समूहले हार स्वीकार

काठमाण्डौ –प्रदेश १ मा नेकपाको सबैभन्दा कमजोर जिल्ला हो सुनसरी । नेकपाका शक्तिशाली नेता भीम आचार्यको गृहजिल्ला र वामपन्थी आन्दोलनको पुरानो किल्लाको पहिचान बोकेको सुनसरीमा पछिल्ला निर्वाचनमा नेकपा कमजोर छ । सुनसरीका चार संघीय संसदमा एकमात्रै नेकपाका हुनु र १२ स्थानीय निकायमा दुई निकायमा मात्रै प्रमुख र उपप्रमुख तत्कालीन एमालेले जितेको सुनसरीमा नेकपाको विजोग स्थिति […]

Continue Reading

ओलीले प्रचण्ड र नेपाललाई जे’ल हाल्न यस्तो प्लान बनाएको खुलासा

काठमाडौं- नेकपा प्रचण्ड-नेपाल समुहका अध्यक्ष माधव कुमार नेपालले केपी ओलीले आफूहरुलाई जे’ल हाल्ने योजना बनाएको खुलासा गरेक छन् । अनौपचारिक रुपमा विभाजित नेकपामा आफ्नो समूहको अध्यक्ष रहेका माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र आफूलाई जे’ल हाल्न चाहेको खुलासा गरेका हुन् । बुधबार बिहान सम्पादकहरुसँगको छलफलमा उनले ओलीको कार्यशैलीको चर्चा गरे। ‘ओलीले […]

Continue Reading