बिहेकै दिन बेहुलीले बच्चा जन्माइन् त्योपनि हाम्रै नेपालमै !
काठमाडौँ / सिरहाको सुखिपुर नगरपालिका ४पोखरीया गाउँमा विवाह भएकै दिन बेहुलीले छोराजन्माएकी छन्।राज कुमार मोचीको छोरा उमेश कुमार रामले सिरहाको तेनुवापटी शिवनगर बस्ने बलिराम मोचीको छोरीसँग विवाह गरेका थिए । घरमा भित्राउने समयमा बेहुलीले बच्चालाई जन्मदिएकी हुन्।लगतै बेहुलाका परिवारजनले बेहुलीलाई माइत पठाएका छन्।बच्चा स्वथ्य रहेको स्थानिय बासीराम सिंहले दिए ।सिरहाको सुखिपुर नगरपालिका ४ पोखरीया गाउँमा […]
Continue Reading