स्कुल कलेजहरु कम्तीमा तीन साता बन्द गर्न सिफारिस, दियो यस्तो कडा निर्देशन
काठमाडौं । कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले सं’क्रमण बढी भएका स्थानहरूका विद्यालय तथा कलेजहरू कम्तीमा ३ सातासम्म बन्द गर्ने प्रस्ताव गरेको छ । उपप्रधानमन्त्री तथा सीसीएमसीका संयोजक ईश्वर पोखरेलको अध्यक्षतामा सिंहदरवारमा बसेको बैठकले सं’क्रमण बढी भएका स्थानहरुका विद्यालय तथा कलेजहरु कम्तिमा ३ सातासम्म बन्द गर्ने प्रस्ताव गरेको हो । काठमाडौं, पोखरा लगायतका ठाउँ र […]
Continue Reading